ब्लाइण्ड टी २० क्रिकेट विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित
काठमाण्डौँ, १२ मंसिर । पाकिस्तानमा जारी ब्लाइण्ड टी २० क्रिकेट विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले हार व्यहोरेको छ । नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो ।
पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले त्यसपछि दुई खेल जितेको थियो ।

प्रतिकृया दिनुहोस