.

आगामी फागुन १ गतेदेखि नेपाल फुटबल लिग एन.एफ.एल. संचालन गर्ने घोषणा

काठमान्डौ, ३० असोज ।    आगामी फागुन १ गतेदेखि पहिलो संस्करणको नेपाल फुटबल लिग एन.एफ.एल. संचालन गर्ने घोषणा गरिएको छ । 

 

आज शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै एन.एफ.एल.को घोषणा गरिएको हो । नेपाली फुटबलमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित योजना अघि सारिएको नेपाल फुटबल लिगका प्रमुख कल्याण गुरुङ बताउनु भयो । 

 

 

प्रतियोगितामा ललितपुर सिटी एफसी, काठमान्डौ रेजर्स, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी र धनगढी एफसी गरी ७ टोली खेल्ने निश्चित भएको छ । 

प्रतिकृया दिनुहोस
↑